नेपाली खेलकुदको विकास र प्रवद्र्धनलाई मध्यनजर गर्दै प्रकाशित रंगशाला साप्ताहिक विमोचन गरिएको छ । असोज २४ गते बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा एक कार्यक्रमबीच प्रमुख अतिथि राखेपका सदस्यसचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, सदस्य गंगाबहादुर थापामगर, ओलम्पियन जितबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, जुडोका संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, रंगशाला…