उमा कुङ्फुमा कमल र मुन्नीलाई स्वर्ण

बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङ्फु च्याम्पियनसिप– २०१८ मा नेपाली खेलाडी कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण पदक जितेका छन् । तीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमलले मोङकी बक्सिङमा थप एक रजत पनि हात पारे । किकबक्सिङमा भने कमल…