पेनाल्टी फाप्यो -श्रीविक्रम भण्डारी

नेपालको जितमा हनुको नयाँ सूत्र अन्तर्रर्ााट्रय फुटबलमा नेपालको जित देख्न नपाइएको वर्षौं भइसकेको थियो । अन्तर्रर्ााट्रय फुटबलमा नेपालको दयनीय पर््रदर्शनले नेपाली फुटबलको साख नराम्रोसँग प्रभावित भएको थियो । विश्व बरियताक्रममा नेपालले लामो फड्को मारे पनि अपेक्षाकृत नेपालको पर््रदर्शनमा कुनै सुधार आएको थिएन । ११औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता -साग) मा नेपाल पहिलो चरणबाटै बाहिरिएपछि नेपालको…