नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा कराते प्रतियोगिता सम्पन्न

नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा ‘चौथौ ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८०’ सम्पन्न भएको छ । यही फागुन ६ र ७ गते आयोजित प्रतियोगितामा तेस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीमध्येबाट गोलाप्रथामार्फत ५५–६० के. जी. तौल पुरुष समुहका प्रथम विजयी सरोज तामाङले नगदराशि…