नेपाली कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति बिस्तार (सूचीसहित)

नेपाली कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति बिस्तार (सूचीसहित)


नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समिति बिस्तार गरेको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति बिस्तार गरिएको हो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।

हेर्नुहोस् बिस्तारित प्रचारप्रसार समितिका सदस्यहरुको नामावली-