नेपाल प्रहरीका नौ डीएसपीको काज सरुवा

नेपाल प्रहरीका नौ डीएसपीको काज सरुवा


नेपाल प्रहरीका नौ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।