विश्वमै बहुचर्चित ई-कमर्श कम्पनी अलिबाबाका मालिकको नेपाल आगमन भएको छ ।
चिनियाँ उद्यमी ज्याक माको मङ्गलबार विशेष बिमानबाट काठमाडौंमा अवतरण भएको हो ।
नेपालमा दराज नामक ई-कम्पनीमा अलिबाबाको लगानी रहेको छ । विश्वका धनाढ्य ब्यक्तिहरूमध्ये ज्याक मा नै त्यस्ता धनी हुन् जसले नेपालको भ्रमण गरेका छन् । उनले नेपालमा लगानी बढाउने योजना बनाएको बुझिएको छ ।
प्रतिक्रिया