तीन सयभन्दा बढी भारतीय यात्रु बोकेको विमान ‘मानव तस्करी’को आशङ्कामा फ्रान्समा अवतरण

तीन सयभन्दा बढी भारतीय यात्रु बोकेको विमान ‘मानव तस्करी’को आशङ्कामा फ्रान्समा अवतरण


करिब तीन सय जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई ‘मानव तस्करी’को आशङ्कामा फ्रान्समा अवतरण गराइएको छ ।

पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो।

यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।