नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा

नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा


सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ ।

बढुवा हुनेमा सहायकरथीहरू चोकबहादुर ढकाल र पवन घिमिरे छन् ।

ढकाल र पवनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको हो ।