१४१ प्रहरी नायव उपरीक्षकको सरुवा

१४१ प्रहरी नायव उपरीक्षकको सरुवा


प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले १ सय ४१ जना डिएसपीहरुको सरुवा गरेका हुन् । यही चैतदेखिको तलव, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा विवरण-