रेखाका हत्यारा यादव १७ वर्षपछि नियन्त्रणमा

रेखाका हत्यारा यादव १७ वर्षपछि नियन्त्रणमा


पर्सा प्रहरीले २०६३ साउन १२ गते विहान १० बजे सखुवा प्रसौनी-६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरका विनोद भनिने विनयप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ ।

पर्सा सखुवा प्रसौनी-६ एकडर्वाका ५० वर्षीय यादव रेखाको हत्यापछि फरार थिए ।

उनलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।