मुर्दा

मुर्दा


                 छ
                गाउँ
               समाज
              उत्पीडित
             मुर्दाहरू छन्
           गाउँ  र  गल्लीमा
         उनकै       जगजगी
        मर्म  बुझ्दैनन्    गाउँको 
      गर्छन्    उर्लिएर     भाषण
       छ   दबदबा   ठगहरूको
       मास्न ज्युँदा  मुर्दाहरू ती
        उठ  जाग   युवाहरू
          समाजका  धमिरा
           जरादेखि मास्न
             जागरुकता 
              सचेतता
               फैलाउँ
                अब
                 लौ