यि हुन कास्कीमा काँग्रेसले टुङग्याएका नौ उम्मेदवार

यि हुन कास्कीमा काँग्रेसले टुङग्याएका नौ उम्मेदवार


नेपाली काँग्रेसले कास्कीका नौ उम्मेदवारको पनि टुङगो लगाएको छ । काँग्रेसले कास्कीको क्षेत्र नं १ प्रतिनिधा सभामा यज्ञ बहादुर थापालाई उम्मेदवार बनाएको छ ।

प्रदेशतर्फ क्षेत्र नम्वर १ को (क) मा जिवन परियारलाई उम्मेदवार दिएको छ भने क्षेत्र नम्वर (ख) मा कृष्ण बहादुर केसी उम्मेदवार बनेका छन् ।

प्रतिनिधी सभाको क्षेत्र नम्बर २ मा देबराज चालिसे उम्मेदवार भए भने प्रदेशको (क) मा गुरू बराल र (ख) मा बिन्दु थापा उम्मेदवार बने ।

कांग्रेसले प्रतिनिधि सभा ३ मा शुक्रराज शर्मालाई उम्मेदवार बनाउँदा प्रदेश सभाको (क) मा शारदा पौडेल र (ख) मा भोज बहादुर गुरूडलाई टिकट दिएको छ ।