कालिका कन्स्ट्रक्सनमा अज्ञात समुहद्वारा विस्फोट

कालिका कन्स्ट्रक्सनमा अज्ञात समुहद्वारा विस्फोट


चितवनको क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा अज्ञात समुहले भर्खरै वम विस्फोट गराएको छ ।

कसले विस्फोट गरायो भन्ने बारेमा नखुलेको चितवन प्रहरीले जनाएको छ ।

बिस्फोटपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ ।