प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राराबाट सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा राराबाट सम्बोधन


प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालबाट देशबासीको नाममा सम्बोधन गर्नुभएको छ । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सवमा सहभागी हुन मुगु पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहीँबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको हो ।

उहाँले मुलुकमा तीनै तहको निर्बाचन सफल रुपमा सम्पन्न भएकोले अब मुलुक आर्थिक उन्नतितर्फ लम्कने उद्घोष गर्नुभएको छ ।