बलात्कार गर्नेमा परिवारका मान्छेदेखि प्रेमीसम्म !

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनमा महिलामाथि सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित हटलाइन र मनोपरामर्शकर्तामार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुर्व्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् । ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८…