नुवाकोट र गोर्खामा आवास निर्माणका लागि तीन अर्ब १० करोड प्रदान

भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्थामार्फत ३ अर्ब १० करोड भारत सरकारको तर्फबाट नेपाल सरकारलाई प्रदान गरेको छ । नुवाकोट तथा गोर्खा जिल्लाका पचास हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्थामार्फत ५० मिलियन अमेरिकी डलर उपलब्ध…