घर जलेर नष्ट

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालेखोलीस्थित स्थानीयवासी विष्णु भण्डारीको घर आगलागीबाट ध्वस्त भएको छ । नगरपालिकाको दमकल, स्थानीय, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरी आगो नियन्त्रण गर्ने काम भइरहेको प्रहरी निरीक्षक नवीन वलीले बताए । आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रका लत्ताकपडा, अन्नपात र भाँडाकुँडा जलेर नष्ट भएको जनाएको छ । टिनले छाएको तीनतले सो…