प्रहरी कार्यालयमा आक्रमण गर्ने १८ जिहादी मारिए

बुर्किना फासोमा भएको प्रहरी कारबाहीमा परी कम्तीमा १८ जना जिहादी विद्रोही मारिएका छन् । प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयास गरेका ‘आतंककारीहरू’ मारिएका अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीतर्फ भने एकजना प्रहरी मारिएका र अरू सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ । आक्रमणकारी जिहादीहरूले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जीपीएसलगायतका साधन घटनास्लथबाट प्रहरीले…