सल्यानमा बस दुर्घटना हुँदा २३ जना घाइते

सल्यानमा बुधबार बिहान बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुमका लागि छुटेको सिस्ने हिमाल यातायातको ना ४ ख ५३७३ नम्बरको बस जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्दार गरिरहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा एक जनाको अबस्था गभ्भिर छ…