विद्यार्थीद्वारा विज्ञान विषयक ज्ञानवर्द्धक प्रदर्शनी

बाफल (काठमाडौं)को हर्टल्याण्ड एकेडेमीका विद्यार्थीले यस वर्ष पनि विद्यालय परिसरमा एकदिने विज्ञान प्रदर्शनीको आयोजना गरेका छन् । सो स्कूलका विद्यार्थीले हरेक वर्ष यस किसिमको इनोभेटिभ कार्य गर्दै आएका छन् । केही दिनअघि सम्पन्न सो विज्ञान प्रदर्शनीमा कक्षागत रुपमा विद्यार्थीहरुले समूह बनाएर विज्ञानका विभिन्न विषयहरूमाथि प्रदर्शनी गरेका थिए । एकदिने विज्ञान प्रदर्शनीमा १३ वटा स्टल थियो…