नक्कली नेपाली नोटको कारोबारी दम्पति पक्राउ

मकवानपुर घर भई पोखरा महानगरपालिका-५ प्रस्याङ बस्दै आएका वर्षीया नरेश लामा र उनकी श्रीमती २५ वर्षीया सरस्वती बलामीलाई नक्कली नोटको कारोबार गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाली रूपैयाँ १ हजार दरका १९ थान, ल्यापटप र मोबाईलसहित आज (सोमबार) बिहान प्रहरीले पक्राउ गरेको हो । ग. १४ प ३५४ नम्बरको मोटरसाइकलमा सवार भई…