कुवामा खसेर महिलाको मृत्यु

दाङमा कुवामा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका– १८ मसिनाकी ५० वर्षीया जुगानी चौधरी रहेकी छिन् । नुहाउने क्रममा कुवामा खसेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुवाबाट उनको शव निकाल्न मोटरले कुवाको पानी निकालिएको थियो । कुवाबाट शव बाहिर निकालेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको…