एकल पुरुषलाई पनि मासिक भत्ता

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले बताए । ‘एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ’, उनले भने, ‘असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो…