विस्फोटमा परी रुसमा चौधको मृत्यु, २७ बेपत्ता

मध्यरुसमा नयाँ वर्षको पूर्वसन्ध्याका दिन भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवन भग्नावशेषबाट शवहरू निकाल्ने कार्य उद्धारकर्ताहरूले जारी राखेका छन् । पूर्वीमस्कोबाट करिब १ हजार ७ सय किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै बेपत्ता रहेका…