त्यो मुद्दापछि गरिमा राणा एउटा ‘प्रतीक’ भइन्

न्यायको लागि गरेको याचना सुनिदिएर एउटा निचोडमा पुग्ने भएकाले न्याय सम्पादनमा न्यायाधीशको केन्द्रिय भूमिका रहन्छ । फैसला कसरी लेख्ने ? कसरी राय प्रकट गर्ने ? निर्णय गर्दा कसरी संवाद गर्ने ? न्यायाधीश भैसकेपछि यससम्बन्धी विशिष्ट ज्ञानको जरूरत हुने रहेछ । कानून व्यावसायीबाट न्यायाधीशमा प्रवेश गरेको म यी यावत विषयमा विस्तारै अभ्यस्त हुँदै गएँ । म…