एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु

दीपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मंगलबार एक बालकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर विष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से.१च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजंग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव…