सुटिङका लागि बेलायत पुगेका बुद्धि किन जाँदैछन् सिड्नी ?

राजन घिमिरे, अष्ट्रेलिया यतिबेलाका चर्चित हास्य कलाकार हुन बुद्धि तामाङ ‘हैट’ । रंगमञ्चबाट कलाकारिता शुरू गरेका बुद्धि जब टेलिभिजन मिडियामा आए, उनको चर्चा चुलिन थाल्यो । टेलिभिजन हुँदै ठुलो पर्दाको चलचित्रमा प्रवेश गरेपछि त उनी चलचित्र निर्माता र दर्शकहरूको पहिलो रोजाईमा नै पर्न पुगे । कृत्रिम होइन, सजिव अभिनयकै कारण के देश के प्रवास ?…