विषयवस्तु वस्तुपरक ढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक

जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा ‘अविरल जनसाहित्य यात्रा’को ४७ औँ श्रृङ्खलामा शुक्रबार वरिष्ठ चिन्तक गोपीरमण उपाध्यायले उत्पादनको पद्धति र प्रक्रिया बुझ्न तथा विषयवस्तुलाई वस्तुपरकढङ्गले बुझ्न माक्र्सवादको अध्ययन आवश्यक भएको बताएका छन् । ‘माक्र्सवादी दर्शन र समकालीन नेपाली संस्कृति’ विषयमा चर्चा गर्दै चिन्तक उपाध्यायले माक्र्सवादले मानव जीवनको सर्वाेपरि आधार भनेको उत्पादन प्रक्रिया हो…