पढ्न पाउँदैनन् फरक क्षमता भएका बालबालिका

– किशोर बुढाथोकी/सिन्धुपाल्चोक पाँच वर्ष अघिदेखि नेपाल सरकारले सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन हरेक शैक्षिक सत्रको सुरुआतमा भर्ना अभियान गर्ने गरेको छ । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने मूल ध्येयका साथ कुनै पिछडिएको समुदाय सेवा क्षेत्र भएको विद्यालयबाट भर्ना अभियानको सुरुआत गरिन्छ । सम्भवत ः एक गाउँमा एक जना मात्रै…