न्यायालयभित्र ‘गाईजात्रा’

प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकाल न्यायिक इतिहासमा सर्वाधिक अव्यवस्थित र विवादास्पद बन्न पुगेको छ । नियम–कानुन, पुराना नजिर र न्यायिक मूल्य–मान्यतालाई लत्याउँदै गरिएका कतिपय निर्णयहरूका कारण न्यायालयभित्र तमासाको स्थिति पैदा भएको छ । गत पुस महिनामा रातारात उच्च अदालतका असी न्यायाधीशको नियुक्ति गर्दा कतिपयले आवश्यक भएर नै न्यायाधीश चयन गर्नुपरेको होला भन्ने ठानेका थिए…