बस दुर्घटनामा सहचालकको मृत्यु, सुकुमायाले गरिन् आत्महत्या

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा सोमबार बिहान भएको बस दुर्घटनामा सहचालकको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस एकाएक अनियन्त्रित भई पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ देवधारमा दुर्घटना हुँदा बसका सहचालक काभ्रे घर भएका ४५ वर्षिय दिपक राईको मृत्यु भएको हो…