किरण पुस्तकालयको पुस्तकालय सभा

रमेश विश्वकर्मा, गुल्मी किरण पुस्तकालय तम्घास गुल्मीको स्वर्ण महोत्सवसँगै ५१औं पुस्तकालय सभा गरिएको छ। ‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मुल नाराका साथ शुरु भएको पुस्तकालय सभालाई सम्बोधन गर्दै प्रजिअ यदुनाथ पौडेलले मौलिक स्वरुपलाई कायम राख्दै नयाँ पुस्तालाई पुस्तकालयमा कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए। पौडेलले किरण पुस्तकालय जिल्लाकै बौद्धिक सम्पत्तिको मियो भएको भन्दै…