पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समयै सकिन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), पोखरा महानगरपालिका– २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री अधिकारीले विमानस्थलको निर्माणकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए । उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को…