एनपिएल प्रिमियर लिग हुने

निगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कात्तिक ८ गतेदेखि बैतडीको देहीमान्डौमा गरिने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी)को आयोजनाका उक्त प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता रहने क्लबका अध्यक्ष महेश भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख…