विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार

बाल यौन दुराचार गर्ने दुई विदेशी नागरिकलाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । ब्यूरोको टोलीले विभिन्न मुलुकबाट नेपालमा आई विपन्न परिवारका बालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्ने फ्रान्सका ४२ वर्षीय क्रिस्टोपे गुइलियस र फ्रान्सकै ३८ वर्षीय मिशेल चुपाउलाई सोमबार गौशालाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु पर्यटक भिसामा नेपाल आएर…