पौडी खेल्ने क्रममा दिदीबहिनीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विकको लदरी खोलामा डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर…