भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायी र प्रहरीबीच झडप

भरतपुर महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायी र प्रहरीबीच झडप भएको छ । अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको निर्णयको विरुद्धमा मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको हो । प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक मोटरसाइकलमा आगजनी गरेर ध्वस्त पारिदिएका छन् । आन्दोलनकारीहरुले एक घण्टा…