राजदूत सिफारिस संविधानसम्मत : परराष्ट्रमन्त्री

भारतका लागि नेपाली राजदूतमा नियुक्तिको सिफारिसमा परेका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको सिफारिस संविधानसम्मत देखिएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन भनिएको तर उनी सरकारी सेवामा नियुक्त नभई राजनीतिक पद अर्थात् राजदूतमा नियुक्तिमा सिफारिस…