कृषिजन्य सामग्री वितरण गर्दै रेसुङ्गा नगरपालिका

गुल्मीको रेसुङ्गा नगरपालिकाले किसानलाई औजार उपकरण एवम् कृषिजन्य सामग्री हस्तान्तरण गरेको छ । कृषिमा यान्त्रिकरण गरौँ उत्पादन लागत घटाउँ भन्ने नाराका साथ नगरपालिकाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीरणले नगरपालिकाभित्रका किसानलाई औजार उपकरण एवम् कृषिजन्य सामाग्री वितरण गरिएको हो । नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकरण अन्तर्गत प्रत्येक वडा स्तरमा रहेका ब्लग…