सांसद दवाडीले आफूले पाएको सुविधा शिक्षा क्षेत्रमा सहयोग गरे

प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाएको सेवा सुविधा शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडीले आफू निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए । उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक…