प्रजिअले प्रस्तुत गरे कानुन जीवित रहेको उदाहरण

मुक्तिनाथ भुसाल, अर्घाखाँची राष्ट्रिय चासो र महत्व बोकेको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकले अब केही दिनभित्रमा कामको गति लिने सङ्केत मिलेको छ । राज्यको काममा बाधा पुऱ्याउने निर्माण व्यवसायीहरूको लाइसेन्स खारेज गर्ने सरकारको नीतिअनुसार प्रजिअ खिमराज भुसालले केही दिनअघि जिल्लाका सबै व्यवसायी, राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवालालाई आफ्नो कक्षमा आमन्त्रण गरी छलफल गरे, आफ्ना भावी कदमबारे अवगत गराए…