पेट्रोलियम पदार्थको ढुवानीमा सुरक्षात्मक लकिङ प्रणाली

नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारी (लुम्बिनी)ले तेल बोक्ने ट्यांकरमा आजबाट सुरक्षात्मक लकिङ प्रणली लागू गरेको छ । बीच बाटोबाट चुहावट तथा चोरी हुन नदिन भन्दै नेपाल आयाल निगमले भलबारी डिपोका लागि ट्यांकरमा सिलका साथै ताला लगाएर मात्रै पेट्रोलियम पदार्थको ढुवानी गर्ने भएको हो । निगमको भलबारी डिपोका लागि डिजेल र पेट्रोल ढुवानी गर्न भारतको बैतालपुर…