अशिक्षा र अभावले हिंसा बढायो, चेतनासँगै उजुरी पनि बढ्दो

– प्रणय साह जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा ठूलो सङ्ख्यामा घरेलु महिला हिंसाको घटना दर्ता भएका छन् । आव ०७४/७५ को फाल्गुण मसान्तसम्म सेवा केन्द्रमा ३ सय ६३ वटा घरेलु हिंसाको घटना दर्ता भएकोमा सेवा केन्द्रबाट २ सय ९० वटा फस्र्यौट गरेको र एउटा मुद्दा बारा जिल्ला अदालतमा पठाइएको बाराका प्रहरी…