बुद्धजन्म नगरीमा ‘पने यातायात’को दादागिरी

पुनहरि बेल्बासे पर्यटकीय नगरी लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरमा अवस्थित रही मुलुकका विभिन्न ठाउँमा यातायात सञ्चालन गर्दै आएको छ सिद्धार्थ यातायातले । नेपालको दोस्रो ठूलो ब्यापारिक मार्ग सिद्धार्थ राजमार्ग भैरहवा बुटवल खण्ड र पर्यटकीय स्थल लुम्बिनीमा यात्रुहरु आवतजावतमा सेवा गर्दै आएको सिद्धार्थयातायातले यातायातको व्यवस्था सहज ढंगले गर्दै आएको छ । यस क्षेत्रमै अर्को यातायात छ, पश्चिम नेपाल…