‘नेपालकै होची’ प्रमिला सम्मानित

सिन्धुपाल्चोक जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिन्धु १०५ मेगाहर्जको १० औं बार्षिकोत्सवको अवसरमा सम्भवतः नेपालकै होची प्रमिला भट्टराईलाई अभिनन्दन गरिएको छ । इन्द्रावती गाउँपालिका ४ नवलपुरकी २३ वर्षिया भट्टराईको उचाई ८० सेन्टिमिटर मात्रै छ । उनीसँगै रेडियो सिन्धुले जिल्लाकै ज्येष्ठ नागरिक षडानन्द शर्मालाईसमेत अभिनन्दन गरेको थियो । प्रमिला ८० सेन्टिमिटर उचाईकी भएपनि आजसम्म कसैले खोजी…