एभरेष्ट नेपाली समाजको अधिवेशन सम्पन्न

सामाजिक तथा परोपकारी संस्थाको रुपमा बेल्जियममा स्थान बनाएको एभरेष्ट नेपाली समाजको चौथो अधिवेशन सम्पन्न भएको छ । यही मार्च १४ का दिन बेल्जियमको पर्यटकीय नगरी ब्रुग्गेमा सम्पन्न अधिवेशनले कृष्ण श्रेष्ठको अध्यक्षतामा आगामी दुर्इ वर्षको लागि कार्यकारी समिति निर्माण गरेको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा चयन भएका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष ज्योति घिसिङ, उपाध्यक्षद्वय जितेन्द्र कायस्थ र…