खतरामा राजधानी

घटना र विचारको वैशाख १५ को अङ्कमा प्रकाशित बमप्रसाद श्रेष्ठको लेख 'यसरी भुइँचालो निम्त्याउँदै छ राजधानी' उपयोगी लाग्यो । अव्यवस्थित र जथाभावी भवन निर्माणकार्यले आजको काठमाडौं कति खतरायुक्त बन्न पुगेको छ, लेखले बुझ्न सघाउँछ । जमिनबाट भारी मात्रामा जथाभावी पानी निकाल्ने प्रवृत्ति काठमाडौंका लागि सामान्य विषय बनेको छ । तर, यसरी पानी निकालेर जमिनमुनिको तह…