गाई काट्ने गुरुङ प्रहरी नियन्त्रणमा

गाई काटेको अभियोगमा ताप्लेजुङको फुङलिङ नगरपालिका–२ अलैंचीबारी बस्ने ४५ वर्षीय शिवकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी भानुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न रही हाल फरार रहेका सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश राई र १६ वर्षीय जगदेब…