एघार वर्षीया बालिकाले जन्माइन् बच्चा

एघार वर्षकै उमेरमा कुनै बालिकाले बच्चा जन्माएको कुरा पत्याउन गाह्रैपर्छ । तर स्पेनमा एक ११ वर्षीयाले गत साता बच्चा जन्माएर सबैलाई चकित तुल्याएकी छिन् । बालिकाले पेट दुखेको सिकायत गरेपछि उनका अभिभावकले अस्पताल पुऱ्याएका थिए । अभिभावकले ठानेका थिए कि खानपानको गडबडीका कारण उनको पेट दुखेको होला । तर, चिकित्सकले जाँच गरेलगत्तै बालिकालाई बर्थिङ रुम…